सुनचाँदीको मूल्य बढ्यो, सुन प्रति तोला २ लाख ९० हजार ६ सय रुपैयाँ पुग्यो
घट्दै गएको सुनको मूल्य फेरि बढेको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको कारोबार मूल्य प्रति तोला २ लाख ९० हजार ६ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मूल्य पनि बढेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित