आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?
नेपाली बजारमा आज जेठ ८ गते शुक्रबार सुनको भाउ तोलामा १ सय रुपैयाँले घटेर २ लाख ९३ हजार ७ सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा ६५ रुपैयाँले बढेर ५ हजार ११५ रुपैयाँ कायम भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित