राष्ट्रियसभाका बहस: सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

यस स्टोरीको अंश: डा. मनोजकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त, आजै लिए पद तथा गोपनीयताको शपथ
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथिमकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल भएको छ । छलफलका क्रममा सांसदहरूले सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्नुपर्ने, निजी क्षेत्रको आत्मविश्वास बढाउनुपर्ने र डिजिटल साक्षरता बढाउनुपर्ने जस्ता विषयमा धारणा राखेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू