जित्नैपर्ने अमेरिका विरूद्धको खेल (तस्बिरहरू)

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग–२: नेपालले स्कटल्याण्डलाई ६ विकेटले हरायो
www.setopati.com · 1 हप्ता अघि

त्रिवि मैदानमा नेपालले अमेरिकाविरूद्ध बलिङ गरिरहेको छ। टस जितेर अमेरिकाले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले बलिङ गरिरहेको छ। ३४ ओभर सकिँदा नेपालले ५ विकेट लिएको छ भने अमेरिकाले १७१ रन बनाइसकेको छ। सोमपाल कामीले २, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट लिएका छन्। नेपालका लागि आजको खेल जित्नैपर्ने दबाब छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू