डिजिटल विभाजन अन्त्य गर्न सरकार प्रतिबद्ध छ : सञ्चारमन्त्री डा तिमिल्सिना
▸ यस स्टोरीको अंश: सूचना तथा सञ्चार मन्त्रीको निर्देशन: दुर्गम क्षेत्रमा डिजिटल पहुँच विस्तारलाई प्राथमिकता
सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालको सबै क्षेत्र र विशेषगरी दुर्गम तथा उच्च ग्रामीण भेगमा फोन र इन्टरनेट सेवाको पहुँच तथा गुणस्तर सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । डिजिटल विभाजन अन्त्य गर्न बजेट तथा कार्यक्रमसहित आवश्यक कार्य गर्ने/ग गराउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उहाँले स्पष्ट पार्नुभयो । ग्रामीण दूरसञ्चार कोषको करिब रु १६ अर्ब ७८ करोडबराबर रकम सोही उद्देश्यका लागि सदुपयोग गरिने उहाँको भनाइ छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›