आयोगको प्रतिवेदन: ओली, लेखक र गुरुङलाई कारबाही सिफारिस, ३ वर्ष विदेश जान पनि नजाइने
▸ यस स्टोरीको अंश: मानव अधिकार आयोगद्वारा जेनजी आन्दोलनमा तत्कालीन नेतृत्वलाई जिम्मेवार ठहर, कारबाही सिफारिस
जेनजी आन्दोलनका सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक भएको छ। सार्वजनिक भएको प्रतिवेदनमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई कारबाहिको लागि सिफारिस गरेको छ । आयोगले ६ महिना कैद वा ३ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था राख्न सिफारिस गरेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›