विश्व दूरसञ्चार दिवस : डिजिटल पहुँच विस्तारको दौडमा नेपाल, तर ग्रामीण भेग अझै प्रतिक्षामा

यस स्टोरीको अंश: विश्व दूरसञ्चार दिवस : नेपालमा डिजिटल पहुँच विस्तारको बहस, ग्रामीण भेगमा चुनौती
www.osnepal.com · 1 हप्ता अघि

आज विश्वभर ‘विश्व दूरसञ्चार दिवस’ मनाइँदैछ । यस वर्ष ‘डिजिटल जीवनरेखा : जोडिएको विश्वलाई थप सुरक्षित र सक्षम बनाउँदै’ भन्ने नाराका साथ दिवस मनाइँदा नेपालमा पनि दूरसञ्चार सेवाको पहुँच, गुणस्तर र ग्रामीण क्षेत्रमा डिजिटल पहुँच विस्तारबारे बहस केन्द्रित बनेको छ । नेपालमा अहिले मोबाइल सेवाको पहुँच जनसंख्याको अनुपातमा १०३ प्रतिशत हाराहारी पुगेको छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू