‘नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ’
▸ यस स्टोरीको अंश: बिपी कोइराला क्यान्सर अस्पतालमा केमोथेरापी औषधिको चरम अभाव, बिरामीको उपचार प्रभावित
अस्वस्थकर खानपानका कारण नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै गएको छ, जसको दर २४.५ प्रतिशत रहेको छ । स्वास्थ्य सेवा विभागका निर्देशक डा अनुज भट्टचनका अनुसार नुन र चिल्लो पदार्थको अत्यधिक सेवन, शारीरिक निष्क्रियता, धूम्रपान, मद्यपान, तनाव, वायु प्रदूषण र सहरीकरणले उच्च रक्तचापको जोखिम बढाइरहेको छ । नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगहरूले ओगटेको छ, जसमध्ये मुटु तथा रक्तनली सम्बन्धी रोगबाट २७.३६ प्रतिशतको मृत्यु हुने गरेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित