'हृदयाघात हुने वित्तिकै मान्छेको मृत्यु हुँदैन्, उपचार पद्धति विकास भइसकेको छ'

यस स्टोरीको अंश: डा. मिलन श्रेष्ठका अनुसार युवामा बढ्दो हृदयघातको मुख्य कारण जीवनशैली र तनाव
www.nepalviews.com · 1 हप्ता अघि

नेपालमा पछिल्लो समय वृद्ध मात्र नभई युवा अवस्थाका मानिसमा पनि हृयाघातको समस्या बढ्न थालेको छ । धेरैले ज्यान पनि गुमाएका छन् । युवाहरूमा पनि हृदयाघातको जोखिम बढेको छ । मुटुरोग विशेषज्ञ डा.मिलन श्रोष्ठले पछिल्लो समय युवा अवस्थाका व्यक्तिहरूमा ब्लड प्रेसर र सुगरको समस्या देखिने गरेको र जसका कारण हृदयाघातको जोखिम पनि बढ्दै गएको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू