सरकारबारे बोल्यो कि ‘झोले’ भन्न १० हजार मानिस परिचालित छन्ः मिश्र

यस स्टोरीको अंश: सर्वोच्च अदालतमा गोलाप्रथा पेशी प्रणाली हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति र आन्दोलनको चेतावनी
www.kathmandupati.com · 5 दिन अघि

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा विद्यमान गोलाप्रथाबाट पेशी तोक्ने प्रणाली हटाउने तयारीको विरोध गरेको छ। बारका अध्यक्ष विजयप्रसाद मिश्रले गोलाप्रथा प्रणाली हटाइए स्वीकार्य नहुने चेतावनी दिँदै यसले न्यायालयलाई राजनीतिक प्रभावमा पार्ने खतरा औंल्याए। उनले प्रधानमन्त्रीले मन परेका व्यक्तिलाई प्रधानन्यायाधीश नियुक्त गर्ने परम्परा सुरु भएको भन्दै न्यायपालिकाले इतिहासकै गम्भीर परिस्थितिको सामना गरिरहेको बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू