एमाले सचिवालय बैठकमा नेतृत्व र पुस्तान्तरणबारे बहस, चार उपाध्यक्षद्वारा रूपान्तरणको माग

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
prasashan.com · 5 दिन अघि

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को सचिवालय बैठकमा पार्टी नेतृत्व संरचना र पुस्तान्तरणको विषयमा गम्भीर छलफल भएको छ । बैठकमा सहभागी उपाध्यक्षहरूले संगठनात्मक रूपान्तरण आवश्यक रहेको धारणा प्रस्तुत गरेका छन् । चार उपाध्यक्षले नेतृत्वमा रूपान्तरण तथा पुस्तान्तरणको आवश्यकता औँल्याएका हुन् भने उपाध्यक्ष रामबहादुर थापाले वर्तमान नेतृत्वको निरन्तरताको पक्षमा धारणा व्यक्त गरेको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू