४ जना उपाध्यक्षले ओलीलाई भने– तपाईं असफल हुनुभयो, मार्ग प्रशस्त गर्नुस्
▸ यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेका ४ जना उपाध्यक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग नेतृत्व छाड्न आग्रह गरेका छन् । गुण्डुमा बसेको सचिवालय बैठकमा विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले ओलीले नेतृत्व छाड्नुपर्ने बताएका हुन् । रामबहादुर थापा बाहेक अरू सबैले ओलीले नेतृत्व छाड्नुपर्ने कुरा राखेको एक पदाधिकारीले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›