‘गणतन्त्रले संघीय संरचनागत आधार बनायो’ : मुख्यमन्त्री कँडेल
▸ यस स्टोरीको अंश: १९औँ गणतन्त्र दिवस देशभर मनाइयो, राष्ट्रपति पौडेलद्वारा सम्बोधन
नेपालमा गणतन्त्र स्थापना दुई दशक पुग्न थालेको छ । २०६५ जेठ १५ गते मुलुकमा गणतन्त्र स्थापना भएसँगै राजतन्त्रको विधिवत् अन्त्य भयो । गणतन्त्र दिवसको अवसरमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रले संघीय संरचनागत आधार बनाएको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›
सम्बन्धित