गणतान्त्रिक पद्धतिलाई स्थापित गर्नुपर्छ: मुख्यमन्त्री कँडेल

यस स्टोरीको अंश: प्रचण्ड भन्छन्, संविधानका मूल्य र मान्यतामा सम्झौता गर्न कसैलाई छुट छैन
www.makalukhabar.com · 12 घण्टा अघि

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले राज्य संयन्त्रमा भएका परिवर्तनलाई सबै जनताले अनुभूत गर्नसक्ने हुनुपर्ने आवश्यकता औंल्याएका छन् । गणतन्त्र दिवसका अवसरमा जारी सन्देशमा उनले नेपाली जनता सार्वभौम बनेको राजनीतिक इतिहासको महत्वपूर्ण र अविस्मरणीय घटनाकारुपमा यस दिनलाई लिनुपर्ने बताए । जनतालाई केन्द्र विन्दुमा राखेर गरिने अभ्यासले मात्र गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउँछ भन्दै उनले संविधान र कानुनमा उल्लेखित अधिकारको प्रयोग गर्न सक्नेगरी जनता सक्षम नहुँदासम्म गणतन्त्रले सार्थक रुप लिन नसक्ने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू