सरकारले कृषि क्षेत्रमा अत्यावश्यक आत्मनिर्भर नीति अवलम्बन गर्नुपर्छ: सांसद अधिकारी

यस स्टोरीको अंश: सांसद लिमा अधिकारीद्वारा कृषिमा आत्मनिर्भर नीति र उत्पादनमूलक उद्योगमा जोड दिन सरकारलाई सुझाव
www.makalukhabar.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले कृषि क्षेत्रमा अत्यावश्यक आत्मनिर्भर नीति अघि सार्न सरकारलाई सुझाव दिएकी छन् । उनले अति आवश्यक कृषिजन्य वस्तुहरूको पहिचान गरी सरकारले आत्मनिर्भरका लागि समयबद्ध योजना बनाउन पनि आवश्यक रहेको बताए । सरकारले आगामी बजेटमा कृषि पर्यटन, रासायनिक मलको सहज आपूर्ति र ग्रिन युरियाजस्तो दीर्घकालीन विकल्पलाई प्राथमिकतामा राख्नपर्ने सांसद अधिकारीको भनाई थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू