कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते
▸ यस स्टोरीको अंश: कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते
कपिलवस्तुको बरइपुरमा कर्णाली प्रदेश ०२-००१ ख १२६६ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा मंगलबार बिहान काठमाडौंबाट सुर्खेत जाँदै गरेको साेही बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको हाे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›