गाडी दुर्घटनामा आठ जना घाइते
▸ यस स्टोरीको अंश: मकवानपुरमा इभी गाडी दुर्घटना हुँदा आठ जना घाइते
मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेतमा आज इभी गाडी दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बाप्र०३–००१ ज १३७१ नम्बरको इभी गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो । घाइतेहरुलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›