माछापुच्छ्रे बैंकका यी ८ वटा शाखा कार्यालय बन्द हुँदै, कहाँ गाभिएलान् ?
▸ यस स्टोरीको अंश: माछापुच्छ्रे बैंकले ८ शाखा समायोजन गरी बन्द गर्ने
माछापुच्छ्रे बैंकका ८ वटा शाखा कार्यालयहरू समायोजन (मर्ज) गरी बन्द गरिने भएका छन्। आगामी २०८३ साउन १८ गतेदेखि लागू हुने गरी विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरू एकआपसमा समायोजन गरी कारोबार सञ्चालन गरिने बैंकले जनाएको छ। सेवा प्रभावकारी बनाउन तथा शाखा व्यवस्थापनलाई सहज बनाउन यो निर्णय गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित