३१ निकाय खारेजी, ६ वटाको मर्जर र १८ निकायको पुन: संरचना गर्ने
▸ यस स्टोरीको अंश: सरकारले ३१ निकाय खारेज गर्ने, कर्मचारीको सेवासुविधा वृद्धि गर्ने बजेटमा घोषणा
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षमा ३१ निकाय खारेजी गर्ने घोषणा गरेका छन् । यस्तै विभिन्न ६ वटा निकायको मर्जगर र ६ निकाय स्थानान्तरण तथा १८ निकायको पुन संरचना गर्ने उनले बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित