कस्तो कानुन बन्छ भन्ने प्रयोगकर्तालाई थाहा हुनुपर्छ : सभामुख

यस स्टोरीको अंश: सभामुख अर्याल भन्छन्, प्रयोगकर्तालाई थाहा नदिई विधेयक निर्माण हुनु हुँदैन
www.nepaljapan.com · 1 हप्ता अघि

सभामुख डोलप्रसाद अर्यालले देश र नागरिकलाई सुहाउँदो व्यवहारिकता हेरेर कानुन निर्माणमा विधायकले ध्यान दिनुपर्ने बताउनुभएको छ । शुक्रबार पूर्वसांसद मञ्च नेपालले ‘संसदीय समितिमा विधायकी र गैरविधायिकी अभ्यास’ विषयक अन्तरसंवादमा उहाँले पुराना कानुनको संशोधन र खारेजी तथा भविष्यलाई हेरेर विधायकी कामकारबाही अघि बढाउनुपर्ने बताउनुभयो । कानुनको प्रयोगकर्तालाई थाहा नदिई निर्माण भएका कतिपय विधेयकले हाम्रो भूगोल र चेतनाको स्तरलाई समेट्न नसकेको उहाँको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू