संविधान संशोधन बहसपत्र तयारीका लागि नागरिकसँग राय सुझाव माग

यस स्टोरीको अंश: संविधान संशोधन बहसपत्र तयारीका लागि निजी क्षेत्रसँग सरकारी कार्यदलको छलफल
nepaltvonline.com · 6 दिन अघि

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८३ को सचिवालयले आम नागरिकसँग सात दिनभित्र लिखित राय सुझाव माग गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह संयोजक रहेको कार्यदलले संविधान संशोधनका लागि sambidhansansodhan@gmail.com, sambidhansansodhan@opmcm.gov.np मा इमेल र ९८५६०२९९४७ मा ह्वाट्सएपमार्फत सुझाव पठाउन सकिने जनाएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू