संविधान संशोधन बहसपत्रका लागि कार्यदलद्वारा राजनीतिक दलहरूसँग छलफल सुरु

यस स्टोरीको अंश: संविधान संशोधन बहसपत्र तयारीका लागि कार्यदलद्वारा राजनीतिक व्यक्तित्वसँग छलफल सुरु
www.dcnepal.com · 6 दिन अघि

संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले विभिन्न राजनीतिक व्यक्तित्वहरूसँग छलफल सुरु गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संविधान संशोधन बहसपत्रसम्बन्धी सुझाव संकलनका लागि छलफल गरिरहेको हो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू