लगानी नउठ्दा मकै किसान चिन्तित
▸ यस स्टोरीको अंश: असिनाको असरले ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा काभ्रेका किसान चिन्तित
रौतहटको उत्तरी भेगका किसानहरू मकै भित्र्याउने चटारोमा छन् तर खुसी छैनन्। असिनापानी, हुरीबतासले उत्पादन घटाएको छ भने मल, बीउ, इन्धन र मजदुरीको मूल्य आकाशिएको छ। गत वर्षको प्रतिक्विन्टल रु. ३,३०० रहेको मकैको मूल्य यस वर्ष रु.२,६०० देखि रु. २,८०० सम्म झरेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›