गृह मन्त्रालयले गर्यो दुई सहसचिवको पदस्थापन

यस स्टोरीको अंश: लुम्बिनीका मुख्यमन्त्रीले विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिए
www.reportersnepal.com · 1 दिन अघि

गृह मन्त्रालयले हालै मन्त्रालयमा सरुवा गरिएका दुई सहसचिवलाई रिक्त निकायमा पदस्थापन गरेको छ । सहसचिव प्रदीप कोइरालालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहसचिव कृष्ण पौडेललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको महानिर्देशकमा सरुवा तथा पदस्थापन गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्दराज काफ्लेले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू