स्टार्टअप उद्यमीलाई सरकारले सहुलियत ऋणसँगै अनुदान दिने !

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
arthasarokar.com · 6 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्टार्टअपहरूलाई ऋणसँगै अनुदान दिने घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्टार्टअपहरूलाई सुरुमा अनुदान, त्यसपछि सहुलियतपूर्ण कर्जा र विस्तारको चरणमा पूँजी लगानीको व्यवस्था गरिने बताएका छन् । यसका साथै, गैरआवासीय नेपालीहरूको सह-लगानीलाई पनि प्रोत्साहन गरिने बजेटमा उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू