बैंकिङ च्यालनमार्फत् रेमिट्यान्स पठाउँदा लट्रीको व्यवस्था

यस स्टोरीको अंश: सरकारले बैंकिङ च्यानलमार्फत रेमिट्यान्स पठाउँदा लटरी कार्यक्रम सञ्चालन गर्ने
clickmandu.com · 7 घण्टा अघि

बैंकिङ च्यालनमार्फत् रेमिट्यान्स पठाउँदा उपहार पाइने भएको छ । सरकारले औपचरिक माध्यमबाट नेपाल पैसा पठाउँदा हरेक रिसिप्टमा आधारित लटरी कार्यक्रम सञ्चालन गर्ने भएको हो । उनले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू