नेपाली कांग्रेसको निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत (सूचीसहित)
▸ यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा निर्वाचन ब्युरोमा १७ सदस्य मनोनित
नेपाली कांग्रेसका सभापति गगन थापाले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेका छन् । आउँदो स्थानीय र प्रदेश सभा निर्वाचनलाई केन्द्रित गरेर कांग्रेसले उपसभापति पुष्पा भुसालको नेतृत्वमा निर्वाचन ब्युरो गठन गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित