मुख्य भुमिकामा रहेका रापबोर्डका सदस्यसचिव अर्याल

यस स्टोरीको अंश: राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव अर्याल परीक्षाफल प्रकाशनको सट्टा भ्रमणमा व्यस्त
newsofnepal.com · 4 दिन अघि

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले ४५ दिन अर्थात असार १५ गतेभित्र परीक्षाफल प्रकाशित गर्न निर्देशन दिनुभए पनि निर्धारित समयमै परीक्षाफल प्रकाशित हुनेमा भने आशंका व्याप्त छ । परीक्षाको नजिता प्रकाशन गर्ने दिन आउन करिब डेढ महिना बाँकी रहँदा परीक्षाको सबै दायित्व बोकेका राष्ट्रिय परीक्षाबोर्डका सदस्यसचिव जंगबहादुर अर्याल भने घुमघाममा व्यस्त छन् । सरकारले इन्धन र यातायातमा मितव्यता अपनाइरहेको अवस्थामा सदस्यसचिव अर्याल शुक्रवार जम्बो टोली लिएर पूर्वाञ्चल भ्रमणमा निस्कनुभएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू