श्रमिकको बीमा अनिवार्य
▸ यस स्टोरीको अंश: सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब विनियोजन गर्यो, सडक बालबालिकामुक्त नेपाल घोषणा गरिने
सरकारले श्रम क्षेत्रमा रहेका श्रमिकको बीमा अनिवार्य गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । सरकारले बीमा दाबी प्रणाली थप प्रभावकारी बनाउने घोषणा गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित