हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गर्दै त्रिभुवन विश्वविद्यालय
▸ यस स्टोरीको अंश: त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्म हरेक क्याम्पसमा स्मार्ट कक्षा सञ्चालन गर्ने
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ। नेपालस्थित युनेस्को कार्यालय र चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा सुरु गरिने यो कक्षाले पठनपाठनलाई अन्तरक्रियात्मक बनाउनुका साथै समग्र शैक्षिक नतिजामा सुधार ल्याउने उपकुलपति प्रा डा सुशील बज्राचार्यले बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›