प्रहरीको नक्कली परिचयपत्र देखाएर धाकधम्की दिने व्यक्ति पक्राउ
▸ यस स्टोरीको अंश: नक्कली प्रहरी बनेर व्यवसायीलाई धम्क्याउने व्यक्ति पक्राउ
प्रहरीले काठमाडौंको गौरीघाटबाट प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायीलाई धाकधम्की दिएको आरोपमा आशिष सुनुवारलाई पक्राउ गरेको छ। प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सुनुवारलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›