निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयारः मन्त्री लम्साल

यस स्टोरीको अंश: निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकार तयार, भुक्तानी र मूल्य समायोजनमा राहत दिने प्रतिबद्धता
www.nepaljapan.com · 5 दिन अघि

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको शुक्रबार बसेको बैठकमा मन्त्री लम्सालले निर्माण क्षेत्र अहिले आर्थिक दबाब, मूल्यवृद्धि र भुक्तानी समस्याबाट प्रभावित भएको स्वीकार गर्दै व्यवसायीलाई ढुक्क भएर काममा लाग्न आग्रह गर्नुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू