सरकारलाई संसदीय समितिले भन्यो : निर्माण क्षेत्रको काममा तिब्रता दिइयोस्

यस स्टोरीको अंश: एमालेद्वारा मधेसका मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने सहमति
ehimalayatimes.com · 6 दिन अघि

संसदीय समितिले निर्माण व्यवसायीहरुको समस्या समाधानका लागि सरकारलाई निर्देशन दिएको छ । नेपाल निर्माण व्यवसायी महासंघको ज्ञापन पत्र बुझ्ने क्रममा संघीय संसदको अर्थ समितिका सभापित डा. कृष्णहरि बुढाथोकीले उनीहरुको समस्या समाधानका लागि सम्बन्धित मन्त्रालयलाई सचेत गराउने बताउनुभएको हो । निर्माण व्यवसायीहरुले निर्माण क्षेत्रमा पनि मूल्य समायोजन गर्न सरकारसँग माग गर्दै आएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू