पर्यटन मन्त्रालयका नीति र योजनाबारे छलफल: अन्तर्राष्ट्रिय विमानस्थल र संग्रहालय सुधारमा जोड

यस स्टोरीको अंश: पर्यटन मन्त्रालयका नीति-कार्यक्रमबारे अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा छलफल
www.dcnepal.com · 1 दिन अघि

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको भावी नीति, योजना र चालु कार्यक्रमहरूका विषयमा गहन छलफल भएको छ । मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा पर्यटन मन्त्री खडक राज पौडेलको उपस्थितिमा मन्त्रालयका प्राथमिकता, बजेट विनियोजन र कार्यविधिका विषयमा केन्द्रीकृत छलफल भएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू