शिक्षामा छुट्याइयो २ खर्ब १८ अर्ब बजेट
सरकारले शिक्षा क्षेत्रका लागि २ खर्ब १८ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ। शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत उक्त रकम विनियोजन गरिएको हो। भौतिक र सहरी विकास पूर्वाधारका लागि २ खर्ब ८६ करोड बजेट विनियोजन गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित