इरान-इजरायल युद्धले संयुक्त अरब इमिरेट्सको अर्थतन्त्रमा चुनौती

यस स्टोरीको अंश: इरान-इजरायल तनावले संयुक्त अरब इमिरेट्सको अर्थतन्त्रमा चुनौती
gorkhapatraonline.com · 1 हप्ता अघि

संयुक्त अरब इमिरेट्सले लामो समयदेखि मध्यपूर्वमा अन्तर्राष्ट्रिय व्यापार र लगानीका लागि सुरक्षित गन्तव्यका रूपमा आफूलाई प्रस्तुत गर्दै आएको थियो । तर हालको इरान-इजरायल तनाव र युद्धले त्यस छविमाथि गम्भीर चुनौती ल्याएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू