क्यालिफोर्नियामा केमिकल चुहावट, ४० हजार मानिस सुरक्षित स्थानमा सारिए
▸ यस स्टोरीको अंश: चीनको कोइला खानीमा ग्यास विस्फोट: ८२ को मृत्यु, ९ बेपत्ताअमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित अरेन्ज काउन्टीको एक हवाई उड्डयन उत्पादन कारखानामा रसायन भण्डारण ट्यांकीबाट केमिकल चुहावट भएको छ। ट्यांकी अत्यधिक तातेपछि विषालु ग्यास चुहिन सुरु भएको र विस्फोटको जोखिम उत्पन्न भएको छ। सावधानीस्वरूप करिब ४० हजार बासिन्दालाई सुरक्षित स्थानमा जान आदेश दिइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›