क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजारभन्दा बढीलाई घर खाली गर्न आदेश

यस स्टोरीको अंश: रोल्पामा शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज
www.nepalviews.com · 1 हप्ता अघि

अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ । उपनगरीय बस्तीहरूलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ । लस एन्जलसबाट करिब ३० माइल (४८ किलोमिटर) उत्तर–पश्चिममा रहेको सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा सोमबारदेखि हावाले तीव्र बनाएको स्यान्डी फायर फैलिएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू