अमेरिकाको क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार सर्वसाधरणलाई घर छाड्न निर्देशन

यस स्टोरीको अंश: अमेरिकाको सिमी भ्यालीमा तीव्र हावाका कारण डढेलो, हजारौँ विस्थापित
www.capitalnepal.com · 1 हप्ता अघि

अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा फैलिएको भीषण डढेलोका कारण १७ हजारभन्दा बढी मानिसलाई घर खाली गर्न आदेश दिइएको छ। सिमी भ्याली वरिपरिका पहाडी क्षेत्रमा फैलिएको स्यान्डी फायरले बस्तीलाई प्रत्यक्ष खतरा पुगेपछि ठूलो स्तरको निकासी अभियान सञ्चालन गरिएको छ। आगलागी नियन्त्रण प्रयास जारी छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू