कोशी प्रदेशसभाको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
▸ यस स्टोरीको अंश: कोशी प्रदेशसभाद्वारा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
कोशी प्रदेशसभाको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमलाई सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गर्दा कुनै पनि प्रतिपक्षका सांसदहरुले असहमति नजनाएकाले सर्वसम्मतिले पारित भएको घोषणा गर्नुभयो । छलफलका क्रममा उठेका जिज्ञासलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार सुशासन र गुणस्तरीय सेवामा दत्तचित भएर लागेको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›