तोलामा एक हजार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य
स्थानीय बजारमा सोमबार पहेँलो धातुको मूल्य तोलामा रु एक हजार ९०० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य आजका लागि रु दुई लाख ९२ हजार ८०० तय भएको छ । यसैगरी, चाँदीको मूल्य तोलामा रु ४० ले बढेर रु पाँच हजार १५० निर्धारण भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित