सर्वोच्चका न्यायाधीश श्रेष्ठको अपिलस् : मेरो उपचारका लागि आर्थिक संकलन नगरीदिनु

यस स्टोरीको अंश: गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डे भन्छन्, गणतन्त्र जनताको सामूहिक सङ्घर्षको उपलब्धि हो
nayapage.com · 1 दिन अघि

सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले भारतमा बोनम्यारोको उपचार गराइरहेका आफ्ना लागि सुरु गरिएको आर्थिक संकलन कार्य तत्काल स्थगित गर्न अनुरोध गरेका छन्। बुधबार विज्ञप्ति जारी गर्दै उनले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी गराउनुका साथै शुभचिन्तकहरूले रकम संकलन नगर्न विनम्र आग्रह गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू