विश्वकप लिग-२ मा बलिया टोलीमाथि दबदबा

यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
ehimalayatimes.com · 3 दिन अघि

आइसिसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आफ्नो घरेलु मैदानमा लगातार दुई त्रिकोणात्मक सिरिज खेल्नुअघि नेपाली राष्ट्रिय क्रिकेट टिम गहिरो संकटमा थियो । तर, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पछिल्लो १५ दिनमा नेपाली टिमले जे गर्‍यो, त्यसले आलोचकहरूको मुखमात्र बन्द गरेन, नेपाली क्रिकेटलाई अर्कै सफलताको बाटोमा डोर्‍याएको छ । घरेलु मैदानमा भएका युएई र ओमान तथा अमेरिका र स्कटल्याण्डविरुद्धका दुई त्रिकोणात्मक सिरिजमा आठमध्ये ६ खेल जितेर नेपालले अब्बल क्रिकेटको नमुना पेश गरेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू