एक महिने पुरुषोत्तम महामहोत्सव सुरु, मुख्यमन्त्री बानियाँद्वारा उद्घाटन
▸ यस स्टोरीको अंश: धादिङको नृसिंहधाममा पुरुषोत्तम महामहोत्सव सुरु, मुख्यमन्त्रीद्वारा उद्घाटन
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको नृसिंहधाममा एक महिने पुरुषोत्तम महामहोत्सव सुरु भएको छ । हरेक तीन वर्षपछि आउने पुरुषोत्तम (अधिक) महिनाको अवसर पारेर आयोजना गरिएको महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले गर्नुभएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›