मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरु
▸ यस स्टोरीको अंश: तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सुरु
चाँगुनारायण नगरपालिका–५, छालिङ गोकुलधामस्थित मत्स्यनारायण मन्दिर परिसरमा तीन सय वर्ष पुरानो एक महिने मेला सुरु भएको छ । मेलाको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले ग्रामीण पर्यटनको विकास र सिङ्गो चाँगुनारायण क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्न सङ्घीय सरकारसँग नगरपालिकाले माग गरिरहेको बताउनुभयो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›