अधुरा र स्रोतविहीन आयोजनालाई सम्पन्न गर्ने दिशामा आगामी बजेट केन्द्रित हुने सचिव पुडासैनीको दाबी 

यस स्टोरीको अंश: आगामी बजेट अधुरा आयोजना सम्पन्न गर्ने लक्ष्यमा केन्द्रित हुने सचिव पुडासैनीको दाबी
prasashan.com · 1 हप्ता अघि

पूर्वाधार विकास मन्त्रालयले स्रोत सुनिश्चित नभई सञ्चालनमा रहेका तथा अधुरा अवस्थामा रहेका आयोजनालाई प्राथमिकताका साथ सम्पन्न गर्ने लक्ष्यसहित आगामी आर्थिक वर्षको बजेट तयारी अघि बढाएको छ । प्रगति उच्च भएका आयोजनालाई प्राथमिकतामा राख्ने नीति अवलम्बन गरिएको छ । हाल सञ्चालनमा रहेका करिब ६०० आयोजना सम्पन्न गर्न कम्तीमा २ अर्ब रुपैयाँ आवश्यक पर्ने विवरण अर्थ मन्त्रालयसमक्ष पठाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू