विराजभक्तले अघि बढाएनन् नयाँ योजना, निर्माणाधीन आयोजना एक वर्षभित्र सम्पन्न गर्न मागे ५५ अर्ब
▸ यस स्टोरीको अंश: ऊर्जा मन्त्री श्रेष्ठको जोड: विद्युत खपत बढाउन र प्रसारण पूर्वाधारलाई प्राथमिकता दिनुपर्ने
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा नयाँ योजना थप्नुको साटो निर्माणाधीन आयोजनालाई प्राथमिकता दिएको छ। मन्त्रालयले निर्माणाधीन आयोजना सक्दो चाँडो सम्पन्न गरेर एक वर्षभित्र सञ्चालनमा ल्याउने गरी बजेट प्रस्ताव गरेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले नयाँ योजनाको चाङ लगाउनुभन्दा निर्माणाधीन आयोजना चाँडो सम्पन्न गर्दा लक्षित वर्गले लाभ पाउने भन्दै बजेट प्रस्ताव गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›