तीन वर्षभित्र २ खर्ब २० अर्ब लागतमा ६ सिँचाई आयोजना सम्पन्न गर्ने सरकारको तयारी

यस स्टोरीको अंश: सरकारले तीन वर्षभित्र ६ सिँचाइ आयोजना सम्पन्न गर्ने लक्ष्य, २ खर्ब २० अर्ब लागत अनुमान
clickmandu.com · 6 दिन अघि

सरकारले आगामी तीन वर्षभित्र राष्ट्रिय गौरव आयोजनामा सूचीकृत ६ वटा सिँचाई आयोजना सम्पन्न गर्ने गृहकार्य सुरु गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले आगामी जेठ १५ गते आउने बजेटमार्फत ती आयोजनालाई आवश्यक स्रोत सुनिश्चित गर्दै निर्माण कार्यलाई तीव्र बनाइने तयारी गरेको छ। विगतमा स्रोत सहमति, बजेट अभाव तथा निर्माण प्रक्रियामा भएको ढिलाइका कारण यस्ता आयोजनाहरूले अपेक्षित गति लिन सकेका थिएनन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू