लागु औषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

यस स्टोरीको अंश: प्रहरीद्वारा विभिन्न स्थानबाट लागूऔषधसहित २६ जना पक्राउ
prasashan.com · 1 हप्ता अघि

प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ जोरपाटी बेसीगाउँबाट १२ ग्राम ६ सय ४० मिलिग्राम खैरो हेरोइनसहित ७ जना पक्राउ परेका छन् । यसैगरी मोरङ, रूपन्देही, झापा, कैलाली, सुनसरी र धनकुटाबाट पनि विभिन्न प्रकारका लागुऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन् । मकवानपुरबाट २१ किलो ३१० ग्राम गाँजासहित एक जनालाई पक्राउ गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू