भेडा बिक्री गरेर मौरीपालन
▸ यस स्टोरीको अंश: म्याग्दीका रेशम छन्त्यालले भेडापालन छोडेर व्यावसायिक मौरीपालन गरी आत्मनिर्भर बने
म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जाका रेशम छन्त्यालले परम्परागत भेडापालन छोडेर व्यावसायिक मौरीपालन गरेका छन् । घुम्ती गोठमा भेडापालन गर्ने पेसाको विकल्पमा मौरीपालन गरेका ४४ वर्षीय छन्त्याल स्वरोजगार र आत्मनिर्भर बनेका हुन् । हाल ८० घर मौरीबाट प्रतिलिटर रु दुई हजारका दरले वार्षिक ३०० लिटर मह उत्पादन गरेर घरबाटै बिक्री गर्छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित